मुख्य समाचार Aug 20, 2024 मकैको घोगा भाँच्ने मेशिन मकैको घोगा भाँच्ने मेशिन नेपालका लागि नयाँ मेशिन हो । २०७६ सालको सुरुवातमा यसलाई मकै सुपरजोन दाङमा परीक्षण गरिएको थियो । यो मेशिन ज्यामीको अभाव हुने क्षेत्रका साना कृषकहरुका लागि अति उपयोगी देखिन्छ ।मेशिनको सञ्चालन, मर्मत र दिगोपनाको बारेमा थप... पूरा समाचार पढ्नुहोस्