अकबरे नेपालमा खेती गरिने खुर्सानीहरूमध्ये अति पीरो जातको खुर्सानी मानिन्छ । नेपालको पूर्वी पहाडमा यो निकै प्रचलित छ र यसको मुख्य खेती पूर्वी पहाडमै हुने गरेको भए पछि पछिल्लो समय नेपालका विभिन्न जिल्लाहरूमा व्यवसायिक रूपमा अकबरे खुर्सानी खेती फस्टाइरहेको छ...