पन्छीपालन व्यवसाय विगत तीन दशकदेखि व्यवसायीकरणतर्फ उन्मुख हुँदै गइरहेको छ । यस व्यवसायले बजार, बिजुली, यातायात जस्ता पूर्वाधार विकास भएको क्षेत्रहरूमा उद्योगको रूप लिइसकेको छ, तर नेपाल कुखुरा व्यवसाय विभिन्न चुनौती र अप्ठ्यारोको सामना गर्दै अगाडि बढी रहेको छ ।...