किसान र चरा
https://test.krishigyan.com/posts/728एउटा गाउँमा एक किसान बस्थ्यो । गाउँदेखि केही पर उसको सानो खेत थियो । रोपाइँ सम्पन्न भएको केही दिनपछि खेतको पिँढीमा एउटा चराले गुँड बनाएर दुईवटा अण्डा पार्यो । केही दिनमै ती अण्डाबाट दुई साना बचेरा बाहिरिए र किसानको खेत वरपर