बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

खैरहनीमा बर्षे धान बीउमा ५०% अनुदानका लागि आवेदन आव्हान

सोमबार, चैत २३ २०८२
98 views
खैरहनीमा बर्षे धान बीउमा ५०% अनुदानका लागि आवेदन आव्हान

समाचार शेयर गर्नुहोस्

Share this news

खैरहनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले खाद्यान्न बालीको उन्नत बर्षे धान बीउ उपयोगमा ५०% अनुदान कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषक वा कृषि उद्यमीहरूलाई आवेदन दिन आह्वान गरेको छ। इच्छुकहरूले आवश्यक परिमाण उल्लेख गर्दै मिति २०८२/१२/२३ देखि २०८३/०१/०७ सम्म कृषि शाखामा निवेदन पेश गर्न सक्नेछन्।

 

सम्बन्धित विषय

थप समाचार