बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

गोरखामा कृषि कार्यक्रमका लागि प्रस्ताव आह्वान, ७ दिनभित्र आवेदन दिन आग्रह

सोमबार, चैत २३ २०८२
169 views
गोरखामा कृषि कार्यक्रमका लागि प्रस्ताव आह्वान, ७ दिनभित्र आवेदन दिन आग्रह

समाचार शेयर गर्नुहोस्

Share this news

कृषि विकास कार्यालय, गोरखाले आ.व. २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको छ। गोरखा जिल्लाभित्रका इच्छुक कृषि फर्म, कृषि कम्पनी, कृषक समूह तथा कृषि सहकारी संस्थाहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (२०८२/१२/३० गतेसम्म) तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव पेश गर्न सक्नेछन्।

आवेदन गर्दा आवश्यक कागजातहरू संलग्न गरी कार्यालयमा निवेदन पेश गर्न अनुरोध गरिएको छ।

 

थप समाचार