बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

स्रोत बीउ उत्पादकका लागि पूर्वाधार तथा प्रशोधन सहयोग कार्यक्रममा आवेदन आह्वान

सोमबार, चैत २३ २०८२
137 views
स्रोत बीउ उत्पादकका लागि पूर्वाधार तथा प्रशोधन सहयोग कार्यक्रममा आवेदन आह्वान

समाचार शेयर गर्नुहोस्

Share this news

स्रोत बीउ उत्पादन तथा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले पूर्वाधार तथा प्रशोधन विकास सहयोग कार्यक्रममा सहभागी हुन इच्छुक उत्पादकहरूका लागि आवेदन आह्वान गरिएको छ। योग्य स्रोत बीउ उत्पादकहरूले तोकिएको मापदण्ड अनुसार आवश्यक कागजातसहित आवेदन पेश गर्न सक्नेछन्।

यस कार्यक्रममार्फत बीउ उत्पादन, भण्डारण तथा प्रशोधन सम्बन्धी पूर्वाधार विकासमा सहयोग प्रदान गरिने जनाइएको छ। 

2.jpg
undefined
3.jpg
undefined
4.jpg
undefined
5.jpg
undefined
6.jpg
undefined

7.jpg

 

थप समाचार