बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

५०% अनुदानमा उन्नत धान बीउ वितरण: कमलामाई नगरपालिकाले कृषकलाई समयमै आवेदन दिन आग्रह

बिहीबार , चैत २६ २०८२
149 views
५०% अनुदानमा उन्नत धान बीउ वितरण: कमलामाई नगरपालिकाले कृषकलाई समयमै आवेदन दिन आग्रह

समाचार शेयर गर्नुहोस्

Share this news

कमलामाई नगरपालिकाले आ.व. २०८२/८३ अन्तर्गत ५०% अनुदानमा उन्नत धानको बीउ वितरण गर्ने भएको छ। इच्छुक कृषक तथा कृषि सम्बन्धित संघ–संस्थाले २०८३/०१/०७ भित्र आवश्यक कागजातसहित निवेदन पेश गर्न अनुरोध गरिएको छ।

 
 

थप समाचार