बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

फलफूल वेर्ना बिक्री वितरण सम्बन्धी सूचना !!!

बुधबार, वैशाख ३० २०८३
140 views
फलफूल वेर्ना बिक्री वितरण सम्बन्धी सूचना !!!

समाचार शेयर गर्नुहोस्

Share this news

यस केन्द्रबाट उत्पादन गरिएको तपशिल बमोजिमको फलफूल बालीको गुणस्तरीय बेर्ना
निम्न मूल्यमा बिकि वितरण गरिने भएको हुँदा लान इच्छुक सबैमा यो सूचना प्रकाशन गरिएको
छ।

क.सं उत्पादित विरुवा किसिम प्रतिवोट मूल्य
१ कागति कलमी रु. १५०

२ कागति बिजु रु.५०
३ एभोकाडो बिजु  रु. १००
४ मेकाडेमिया नट बिजु रु. १००
५ ड्रागन फ्रट कटिड रु. १००

(नोटः बिरुवा लिन कार्यालय समयमा सम्पर्क गर्नुपर्नेछ्ध ।)

सम्पर्क व्यक्ति: 
विनोद हमाल (सूचना अधिकरी), ब.कृ.वि.अ, ९८४१७९८१४१
मन्जु अधिकारी, बाग.वि.अ, ९८४६००१३४४
तिला हाडा फियाक, प्रा.स ९८२४९९४३२९

थप समाचार