बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

अञ्जीर खेती नै किन ?

मंगलबार, असार ५ २०८१
10 views
अञ्जीर खेती नै किन ?

समाचार शेयर गर्नुहोस्

Share this news

अञ्जीर खेती नै किन ?
 
>>लगाएको १-२ बर्शबाट नै उत्पादन सुरु हुन्छ !!
>>जस्तोसुकै बिग्रेको बाझो कम उर्बर जमिनमा पनि राम्रो उत्पादन दिन्छ !!
>>पाकेको फल ताजा खाइन्छ भने सुकाएको फलबाट उच्चकोटीको ड्राइ फ्रुट बनाउन सकिन्छ !!
>>पानी एकदमै कम चाहिन्छ , फल तयार हुनको लागि २-३ सिचाइ प्रयाप्त हुन्छ !!
>>एकचोटि लगाएपछि ५० औं बर्शसम्म लगातार उत्पादन दिन्छ !!
>>हानिकारक रोगकीराको संक्रमण न्यून मात्रामा हुन्छ !!
>>प्रतिबोट ५-५० किलोसम्म उत्पादन दिन्छ !!
>>अञ्जीरको फल खानमा एकदमै मीठो र स्वादिष्ट हुन्छ !!
>>मौसमी प्रतिकुलता सहन सक्ने क्षमता अत्याधिक हुन्छ !!
>>लागत तथा श्रम कम लाग्नाले खेती गर्न पनि सजिलो छ !!
>>प्रसोधन गरि उच्चकोटीको जाम जेली बनाउन सकिन्छ !!
>>पेट सम्बन्धि रोगहरु कब्जियत/अपचको अचुक औषधि हो !!
>>पोटासियम क्यालसियम प्रोटिन भिटामिन ए,बि,सि आदीको उच्च मात्रामा पाइन्छ !!
>>पाकेको ताजा फल १५०-२०० प्रती केजीको दरले तथा ड्राइ फ्रुट १०००-१५०० प्रती केजीको दरले बिक्रि भैरहेको छ !!
 
स्रोत: रितेश फलफूल नर्सरी, रौतहट |

थप समाचार