मुख्य समाचार Aug 08, 2024 पोल्का डट प्लान्ट यसको वैज्ञानिक नाम Hypoestes phyllostachya हो। यो एक किसिमको सानो र झाडीदार बिरुवा हो। बिरुवाको चौडाई र उचाई लगभग ३० से.मी. हुन्छ । यसको बिशेषता के हो भने यसको हरियो पातमा सेतो वा गुलाबी रङ्ग छर्केको जस्तो देखिन्छ । कुनै कुनै... पूरा समाचार पढ्नुहोस्