परिचय :नेपालको सुदूर पश्चिमको पहाडी जिल्लाका केही भागमा खासगरी पुष देखि आषाढसम्म भैंसी प्रजातीमा मात्र विशेष लक्षणको रोग केही वर्षयता नियमित रूपमा देखा पर्न थालेको छ । रोगको लक्षणका आधारमा स्थानिय बोलचालको भाषामा खरी वा चौखरी नामाकरण प्रचलनमा ल्याएको छ...